भारत / चीन / सार्क Archives | Page 276 of 337 | Khabarhub Khabarhub

विज्ञहरु भन्छन्- कोरोनाको संक्रमण चमेराबाट सरेको होइन

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चमेरोबाट नसरेको विज्ञहरुले बताएका छन् । दक्षिण एसियाका ६४ जना संरक्षणविद् तथा चमेरोविज्ञले  चमेरोका कारण कोभिड-१९ नफैलिएको जनाउँदै यसको खण्डन गरेका हुन् । यो भाइसर सार्स-कोभ-२ भन्दा फरक भएको हुँदा चमेराबाट कोरोना नफैलिएको उनीहरूले दाबी छ । हालसम्म सार्स-कोभ-२ को उत्पत्ति कहाँबाट भयो भन्ने अज्ञात नै छ…