भारत-चीन सीमाक्षेत्रमा सैन्य फौज थपिए « Khabarhub

भारत-चीन सीमाक्षेत्रमा सैन्य फौज थपिए


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत र चीनबीच विवादित सीमा क्षेत्रमा तनाव बढेसँगै दुवै देशले सैन्य उपस्थिति बलियो बनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले सैन्य फौजको उपस्थिति बढाएका हुन् ।

चिनियाँ फौजले विवादित सीमा क्षेत्रको गल्वान उपत्यकाको नदी छेउमा टेन्ट गाँडेर निर्माण शुरु गरेपछि देमचोक, चुमार र दौलत बेग ओल्डी क्षेत्रमा भारतले फौज बढाएको छ ।

गल्वन क्षेत्र सन् १९६२ को भारत चीन युद्धको एउटा बिन्दु हो । त्यहाँ पनि दुई देशबीच विवाद हुँदै आएक पाइन्छ ।

यसअघि सिक्किमको पाङगोङ सोस्थित भारत-चीन सीमामा झडप भएको थियो । उक्त झडप स्थानीय तहमा मिलाइए पनि दुई देशबीच सीमाको विषयमा तनाव बढेको देखिन थालेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ५३ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग