भारत / चीन / सार्क Archives | Page 277 of 345 | Khabarhub Khabarhub

चीनमा फेरि भेटिए कोरोना भाइरसका संक्रमित

काठमाडौं -  चीनमा आइतबार पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा शुक्रबार यता नयाँ संक्रमित भेटिएका हुन् । आइतबार त्यहाँ ६ जना नयाँ संक्रमित भेटिएका हुन् । यसअघि शनिबार ८ जना र शुक्रबार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४…