Live on
Your Voice, Your Power
तेलअभिभ- इजरायल र इरानबीचको संघर्ष पाँचौं दिनमा पनि जारी छ। इरानले मंगलबार तेल अभिभस्थित इजरायलको गुप्तचर संस्था मोसादको मुख्यालयमा हवाई हमला गरेको छ। इजरायलको सैन्य गुप्तचर निकाय एमएनको भवनलाई पनि इरानले निशाना बनाएको छ। इरानले इजरायली राजधानी तेल अभिभको हर्जलिया क्षेत्रस्थित मोसाद मुख्यालयमा हमला गरेको हो। यससँगै सैन्य गुप्तचर संस्था एमएनको भवनमा पनि आक्रमण गरिएको…