युद्ध / शान्ति Archives | Page 13 of 29 | Khabarhub Khabarhub

युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने

मस्को – रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले द्वन्द्व समाधानसँग सम्बन्धित नभएकाले रुसले युक्रेनबारे सम्भावित दोस्रो शान्ति सम्मेलनमा भाग नलिने बताएका छन् । उनले नोभेम्बरमा दोस्रो शान्ति शिखर सम्मेलन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको योजनाको जवाफमा उक्त टिप्पणी गरेका हुन् । जेलेन्स्कीले सम्मेलनमा रूसी प्रतिनिधिहरूलाई आमन्त्रित गर्ने इच्छा व्यक्त गरेका थिए । “रूसी प्रतिनिधिहरू तथाकथित…