युद्ध / शान्ति Archives | Page 22 of 27 | Khabarhub Khabarhub

सैन्य हस्तक्षेप र सत्ता कब्जा अफ्रिकाको नियति

काठमाडौँ– गरिबी, अशान्ति, भोकमरी र गृहयुद्ध अफ्रिकी मुलुक सुडानका परिचय बनेर रहेका छन् । सुडानको यो परिचय फेर्न संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय समुदायले धेरै मेहनत गरेका हुन् । अनेक प्रयासका विपरीत सुडानको समस्या समाधान हुनुको साटो झन् झन् जटिल हुँदै गएको छ । अझ भनौँ, पुस्तौँ पुस्ता मुलुक एकै प्रकारको समस्यामा अल्झिरहेको छ ।…