Live on
Your Voice, Your Power
काठमाडौं - बेलायतका एक सांसदले महामारीको समयमा पनि चीनले फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । यो संकटको घडीमा पनि चीनले इन्टरनेट प्रविधिको तरिका बदल्दै इमानिजेसन टेक्नोलोजीज जस्ता कम्पनीलाई नियन्त्रणमा लिएर चीनले फाइदा उठाएको सांसद् टम टुगेनढाटले आरोप लगाएका हुन् । ‘चिनियाँ सरकार र सरकारको स्वामित्वमा रहेका कम्पनीहरू आकजल निकै सक्रिय छन्, उनीहरूले यस समयको…