युरोप Archives | Page 127 of 140 | Khabarhub Khabarhub

नेदरल्याण्ड्सको दुई वटा शहरमा विष्फोट

हेग– नेदरल्याण्ड्सका दुई शहरमा बम विष्फोट भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेको आसपास डच शहर आम्सटर्डामा रहेको एक कम्पनीको चिठिपत्र कक्षमा विष्फोट भएको डच सञ्चारमाध्यमले जनाएका छन् । आम्सटर्डामको स्लोटेर्डिक क्षेत्रमा भएको विष्फोटबाट सामान्य भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने नभएको डच अधिकारीले जनाएका छन् । आम्सटर्डाममा विष्फोट भएको आधा घण्टापछि…