अन्तर्वार्ता « Khabarhub

‘उद्देश्य पूरा नभए काङ्ग्रेसले ओलीलाई काँध थाप्दैन’

प्रतिनिधि सभाका दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच नयाँ सरकार गठन सहमतिपश्चात केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएको आज ठीक १०० दिन पुगेको छ । सरकारको नेतृत्व गरिरहेको, तर प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीले सिंहदरबारमा नयाँ सरकारको ‘हनिमुन पिरियड’ पूरा गर्दा उल्लेख्य शक्तिशाली गठबन्धन सरकारको पूँजी सदूपयोग गर्न नसकेको…