Live on
Your Voice, Your Power
काठमाडौं- विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएको चार महिना बितिसक्दा पनि नेपाली कांग्रेसभित्रको किचलो अझै मत्थर भएको छैन । अहिले गगन थापा नेतृत्वको संस्थापन पक्ष नीति तथा प्रशिक्षणका लागि प्रदेश दौडाहामा छ । विशेष महाधिवेशनमा सहभागी नबनेको इतर समूह पनि पार्टी एकता र १५ औँ महाधिवेशनको नाममा प्रदेश भेलामार्फत शक्ति जाँचिरहेको छ । अनामनगरमा सम्पर्क…