समाचार « Khabarhub

हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी, आयोगमा पुगेर गरे सनाखत

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा पुगेर पार्टी दर्ता गरेका छन् ।  आइतबार उनले आयोगमा गएर श्रम संस्कृत पार्टीको सनाखत गरेका हुन् ।  साम्पाङले यसअघि असोज १२ गते नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका थिए ।  उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएपछि आइतबार सनाखत गरेका हुन् । तर उक्त पार्टीको कार्यनीति र नेताहरू को-को…