समाचार Archives | Page 1010 of 8505 | Khabarhub Khabarhub

आगलागी हुँदा १० लाख बराबरको क्षति

बनियानी – बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ । आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको…