समाचार « Khabarhub

भिसा नीतिमा कुनै परिवर्तन भएको छैन : अमेरिकी दूतावास

काठमाडौं- अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नल्याएको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडा प्रावधानहरु ल्याएको भन्ने समाचारको खण्डन गर्दै भिसा नीतिमा कुनै परिवर्तन नभएको जनाएको हो । दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी भिसाको सम्बन्धमा केही समाचारहरुको प्रकाशनले उत्पन्न गरेको भ्रामक सूचनालाई लिएर हाम्रो ध्यानाकर्षण भएको…