Live on
Your Voice, Your Power
सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु भएको छ । चतरा- वराहक्षेत्र सडक खण्डअन्तर्गत बाहुनी खोला भीरमा माथिबाट झरेको ढुङ्गाले लागेर सप्तरीबाट आएका भक्तजनको मृत्यु भएको वराहक्षेत्र-१ का वडासदस्य कुमार भट्टराईले जानकारी दिए । प्रहरीलाई उद्धृत गर्दै वडासदस्य भट्टराईले दिएको जानकारी अनुसार बाहुनी खोलामा पहिरो झरिरहेको थियो…