Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेका ६ वटा सहकारीका ६९ जना बचतकर्ता यतिबेला बिरामी अवस्थामा छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आंशिक बचत मात्रै फिर्ता पाएका ती बचतकर्ताहरू बिरामी तथा अशक्त भएको बताएको हो । समितिका अनुसार ओरेन्टल को–अपरेटिभका ३० जना, कान्तिपुर सेभिङ एन्ड को–अपरेटिभका ११ जना शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका ७ जना बचतकर्ताहरू…