समाचार « Khabarhub

डीभीको आवेदन खुल्यो, यसरी भर्न सकिन्छ 

काठमाडौं- नेपाली समयअनुसार अहिले (बुधबार) राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार फारम भर्ने अन्तिम मिति २०७७ कात्तिक २५ गते (नोभेम्बर १०) सम्म तोकिएको छ। डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ। डीभीकाे फारम http://www.dvlottery.state.gov वेबसाइटमा…