समाचार Archives | Page 1023 of 8485 | Khabarhub Khabarhub

जनकपुरधामका पोखरीहरूमा छठपर्वको तयारी सुरु

महेन्द्रनगर- जनकपुरधामका गोरधोइ पोखरीहरूमा छठपर्वको तयारी थालिएको छ । पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा समिति र स्थानीय युवा क्लबहरूले त्रिपाल र पण्डाल लगाउन सुरु गरेको राम युवा कमिटीका अध्यक्ष सरोज साहले जानकारी दिए । तराई–मधेसका महिलाले आफ्नो परिवार र सन्तानको सुख समृद्धिको कामना गर्दै छठपूजा गर्ने गर्छन् ।…