Live on
Your Voice, Your Power
रवि र सुमनालक्षित प्रधानमन्त्रीको कटाक्ष- भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्नेप्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरूले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका हुन् । अस्थिरताको जतिसुकै…