Live on
Your Voice, Your Power
काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन गर्न नसकिए स्मार्टसिटीको परिकल्पना पुरा हुन नसक्ने बताएका छन् । बुधबार ललितपुर महानगरमा आगलागी सम्बन्धी पूर्वा सचेतनाको श्रव्यदृश्य सामाग्रीको शुभारम्भ गर्दै महर्जनले स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुन नसक्ने बताएका हुन् । उनले विपद्लाई सम्बोधन गर्न लगानी पनि गरिरहेको जानकारी…