समाचार Archives | Page 1054 of 8505 | Khabarhub Khabarhub

जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै

काठमाडौं– विश्वभर शान्ति, एकता, मैत्री र मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सि बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति…