समाचार « Khabarhub

सामाजिक सुरक्षा कोष र नेपाल बारबीच सम्झौता

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आइतबार साँझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल बारजस्तो गरिमामय संस्था  सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु ‘विश्वासको सम्झौता’ भएको बताए ।…