समाचार Archives | Page 1107 of 8453 | Khabarhub Khabarhub

कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण

काठमाडौं– काठमाडौं मिनभवनको कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट को–अपरेरिटभ लिमिटेडका ७ जना सञ्चालकले नै संस्थाबाट ३२ करोड बढी ऋण लिएको देखिएको छ । समस्याग्रस्त घोषणा गरिएको र अहिले संसदको विशेष छानबिन समितिको छानबिनमा परेको सो सहकारीका ७ जना सञ्चालकले संस्थाबाट ३२ करोड ४० लाख ८१ हजार ७०५ रुपैयाँ ऋण लिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार…