Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ। आजको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक सभापति डीपी अर्यालले जेनजी आन्दोलनपछि निर्वाचन नै मुख्य कुरा रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बनाउने प्रयास थालेपनि केही नेतासँग प्रधानमन्त्रीले संवाद गर्न अनिच्छा देखाउँदा सरकार र दलको दूरी बढ्ने हो कि भन्ने…