Live on
Your Voice, Your Power
काठमाडौं - कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजे सिंहदरबार बस्ने गरि सर्वदली बैठक बोलाइएको सिंहको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अविरल वर्षापछिको बाढिपहिरोका कारण आएको विपतपछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । यसअघि सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई…