Live on
Your Voice, Your Power
काठमाडौं- साउन महिना आउन थालेसँगै बजारमा चहलपहल बढेको छ। साउनमा महिलाहरूले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो । खास गरी असन-इन्द्रचोक क्षेत्रमा चुरापोतेको बढी किनबेच हुन्छ। पर्याप्त विकल्प हुने भएकोले धेरैजसो ग्राहक त्यही पुग्छन्। असार महिनामै व्यापारीहरूले साउनका लागि सामान ल्याइसकेका थिए। असार अन्तिमदेखि नै महिलाहरूले…