समाचार « Khabarhub

मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी

जनकपुरधाम- मधेस प्रदेशसभामा मधेस प्रदेशको आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत विनियोजन विधेयक छलफलका लागि पेस गरिएको छ । विपक्षी दलहरूको बहिष्कारका प्रदेशसभा बैठकमा सत्तारूढ दलका प्रदेशसभा सदस्यहरूको मात्रै सहभागिता रहेको छ । विनियोजन विधेयकमाथि छलफलकालागि अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्ताव पेस गरिएपछि विपक्षी दलहरू बिनै छलफल चलिरहेको छ । यस अघि उक्त विधेयकप्रति आपत्ति…