समाचार Archives | Page 1181 of 8546 | Khabarhub Khabarhub

जनकपुरधाम–अयोध्या रेल्वे चाँडै सञ्चालन हुनेछ : मन्त्री दाहाल

महेन्द्रनगर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम–अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताएका छन् । जनकपुरधामको रेल्वे स्टेसनमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले नेपाल रेल्वेलाई समयसापेक्ष सुविधा सम्पन्न बनाउन र मुनाफामा पुर्‍याउनका लागि नेपाल सरकारले विभिन्न योजना ल्याउन लागेको जानकारी दिए।  उनले भने, 'नेपाल रेल्वेको  विभिन्न स्थानमा…