समाचार « Khabarhub

२७ किलो गाँजासहित एक युवक पक्राउ

सर्लाही– इलाका प्रहरी कार्यालय लालबन्दीले २७ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।  प्रहरीले लालबन्दी नगरपालिका–१४ कामिटार २० वर्षीय सन्ते ब्लोनलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।  बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको खानतलासीका क्रममा उक्त गाँजा बरामद भएको प्रहरी नरिीक्षक बिरेन्द्र जोहारीले जानकारी दिए ।  ब्लोन गाँजाका पाँच पोका राखिएका…