समाचार « Khabarhub

मोन्था समुद्री आँधीको प्रभाव नेपालमा कस्तो पर्ला ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अरब सागरको महाराष्ट्र तटीय क्षेत्रमा उत्पन्न न्यून चापीय अवस्थाले आज नेपालमा देशभरि नै बादल लागेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा हल्का वर्षा भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात तथा लुम्बिनी र गण्डकी प्रदेशमा मंगलबार र बुधबार…