समाचार Archives | Page 1352 of 8640 | Khabarhub Khabarhub

अर्यालको नियुक्तिपछि मुख्यसचिवको दौडमा रहेका ज्ञवालीले दिए राजीनामा

काठमाडौं – राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि मुख्यसचिव बन्ने दौडमा रहेका ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेका थियो । अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले…