Live on
Your Voice, Your Power
काठमाडौं– रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ। मुख्य प्रशिक्षकका लागि कम्तीमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तीमा ५ वर्ष व्यवसायीतक रूपमा प्रशिक्षणको अनुभव हुनु पर्ने,…