Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय ब्रान्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमूना परीक्षण गरिएको छ । खाद्यको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानले प्रतिबन्ध लगाउने विषयमा केही नबोलेको तर आम उपभोक्ताको जनस्वास्थ्यसंग जोडिएकाले नमूना परीक्षण भइरहेको खाद्य गुणस्तर तथा नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । खवरहवसँग महर्जनले भने– इन्फोसानले…