Live on
Your Voice, Your Power
भारतसँग जोडिएको मुग्लिन-नारायणगढ-दाउन्ने-बुटवल सडकखण्ड लामोसमयदेखि बर्खामा हिलाम्मे त हिँउदमा धुलाम्मे छ । गत असोजमा अकस्मात् आएको बाढीका कारण चीन-नेपाल जोड्ने अरनीको राजमार्गको अवस्था झन् नाजुक छ । हाललाई वैकल्पिक सडकमार्फत् सवारी आवतजावत गराइए पनि यसलाई दीर्घकालीन समाधान मान्न सक्ने अवस्था छैन् । गत असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवाको केरुङ नाका पनि पूर्णरुपमा क्षतिग्रस्त…