समाचार « Khabarhub

नारायणगढ–बुटवल सडक तेस्रो पटक म्याद थपिँदा २९ पुल निर्माण सम्पन्न

नवलपरासी: एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा विस्तार भइरहेको नारायणगढ–बुटवल सडक तेस्रो पटक म्याद थपिएको छ । यस अवधिमासमेत काम सकिने अवस्था लगभग टरेको छ । २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका…