समाचार Archives | Page 1630 of 8457 | Khabarhub Khabarhub

कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराउनुपर्छ : साेबिता गौतम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद साेबिता गौतमले जेलमा रहेका कैदीबन्दीले पोषणयुक्त खाना खान नपाएको बताएकी छिन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले कैदीबन्दीको मानवअधिकारको ख्याल नगरेको बताएकी हुन् ।   ‘सरकारले कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराएको छैन ।’ उनले भनिन्,  'प्रत्येक दिन राज्यले बन्दीहरूलाई सातसय ग्राम चामल र ८० रुपैयाँ दिने गरेको छ…