समाचार « Khabarhub

एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरूले सुझाव दिएका छन् ।  पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने सदस्यहरूले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने की नआउने भन्ने विषय पार्टीको मात्रै विषय नभइ महत्वपूर्ण राजनीतिक विषय भएकाले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश…