Live on
Your Voice, Your Power
दोलखा- दोलखाको जिरी नगरपालिकाले परम्परागत असारे विकासको अन्त्य गर्ने भएको छ। ९ वटा वडा रहेको नगरपालिकाले साउन पहिलो सातादेखि नै धमाधम एकीकृत घुम्ती सेवा शिविर मार्फत वडामै पुगेर योजना सम्झौता गर्दै आएको छ। नगरपालिकाले शुक्रबार जिल्लाका स्थानीय रेडियोसँग अन्तरक्रिया कार्यक्रम गरेर जिरी नगरपालिकाले यस असारे विकासलाई रोकेर चालु वर्षको साउन देखि मंसिर मसान्त सम्म मात्रै…