Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार उनले प्रधान कार्यालयको निरीक्षण गरेको मन्त्रीको सचिवालयले जनाएको छ । उक्त अवसरमा गृहमन्त्री लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सङ्गठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्था रहेको र त्यसको आफूले अन्त्य गर्ने बताए ।…