समाचार Archives | Page 1678 of 8400 | Khabarhub Khabarhub

युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई दिइएको छ । युवा संघ नेपालका अध्यक्ष कृष्ण बिक रसिया जाने भएकाले साे जिम्मेवारी उनलाई दिइएको हो ।  रसियन सरकारको आयोजनामा हुन गइरहेको विश्व युवा महोत्सवमा सहभागी हुन ठुलो सङ्ख्यामा नेपाली युवाहरू जाँदैछन् । महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ…