समाचार « Khabarhub

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको असन क्षेत्र अस्तव्यस्त भएको छ । बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याले पैदल यात्रा कष्टकर बनेको छ । जाम र असुविधाले गर्दा समस्या झनै बढेको छ…