समाचार « Khabarhub

आजका समाचार : एमालेले देशव्यापी आन्दोलन गर्ने, ऊर्जामन्त्रीलाई बरखास्त गर्न माग र भारतमा २२ माओवादी विद्रोही मारिए

राजावादी सक्रिय भएपछि एमालेले घोषणा गर्‍यो देशव्यापी आन्दोलननेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत…