समाचार « Khabarhub

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

ढोरपाटन – ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछी मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो । सडकको बायाँपट्टि ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरीथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षअघिदेखि मस…