समाचार Archives | Page 1736 of 8310 | Khabarhub Khabarhub

हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

झापा– जिल्लामा डेढ वर्षको अवधिमा हात्तीको आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरूको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छ जनाको हात्ती…