चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन  « Khabarhub

चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन 


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ ।

मन्त्रालयले  चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको  हो ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिए ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि चाडपर्वहरूमा  सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आग्रह गरे ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : १९ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि