समाचार Archives | Page 1821 of 8276 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशनको मिति तय तथा अन्तर पार्टी निर्देशनको विवाद र राष्ट्रियसभाको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।  तर…