Live on
Your Voice, Your Power
काठमाडौं – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ । आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ । खबरहबलाई हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएका व्यक्तिको सूची यस्तो छ–१. खगेन्द्र फेम्बो लिम्बु, संयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति २. श्री लिङ्खिम लिम्बु, संयोजक,…