Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको…