समाचार Archives | Page 1873 of 8256 | Khabarhub Khabarhub

दसैँ र तिहारमा ललितपुरमा मात्रै ६७ जना जुवाडे पक्राउ

काठमाडौँ- ललितपुर प्रहरीले दसैँ र तिहारमा ६७ जना जुवाडेलाई पक्राउ गरेको छ । यस अवधिमा ललितपुरमा जुवाडेबाट ३३ लाख २२ हजार रुपैयाँभन्दा बढी बरामद गरिएको छ । ललितपुर प्रहरीले मारेको विशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद भएको हो । सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पनि पक्राउ…