Live on
Your Voice, Your Power
नेपालगञ्ज– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नकारात्मक प्रचारप्रसारले विकास निर्माण सम्भव नहुने भन्दै सकारात्मक सोचाइ राख्नुपर्ने बताएका छन्। मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा निर्मित सिटी हलको समुद्घाटन गर्दै उनले भएका विकास कार्यलाई आत्मसात् गर्नुपर्ने धारणा राखे। उपप्रधानमन्त्री सिंहले भएका विकास निर्माणका काम संरचनाको सदुपयोग गर्नुपर्नेमा जोड दिए। विकास निमार्णको क्रममा बनिसकेको भवन तथा विकासको सही…