समाचार Archives | Page 1904 of 8238 | Khabarhub Khabarhub

जिरी च्याम्पियनसिपको उपाधि भरतपुर महानगरलाई 

दोलखा– जिरी च्याम्पियनसिप– २०८० अन्तर्गत बागमती प्रदेश अन्तरपालिका स्तरीय खुला पुरुष भलिबलको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ ।  युवा संजाल जिरी र जिरी नगरपालिकाको समन्वयमा जिरीमा भएको खेलमा मकवानपुरको थाहा नगरपालिकालाई पराजित गर्दै भरतपुर महानगरपालिका विजयी भएको हो ।  प्रतियोगितामा थाहा नगरपालिका उपविजेता बन्दा रामेछापको गोकुलगङ्गा गाउँपालिका तेस्रो भएको छ । यस्तै, रामेछापकै लिखु…